काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १६५.१६ रुपैयाँ र बिक्रीदर १६५.८६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९०.३९ रुपैयाँ र बिक्रीदर १९१.२० रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७६ रुपैयाँ र बिक्रीदर १९.८४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.३६ रुपैयाँ र बिक्रीदर ३३.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.५६ रुपैयाँ र बिक्रीदर ३८.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१७ रुपैयाँ र बिक्रीदर १०.२१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.३१ रुपैयाँ र बिक्रीदर ४६३.२७ रुपैयाँ कायम भएको छ ।