सोमबार, कार्तिक २४,२०८२ 01:09:10
IME remit
  • सोमबार, कार्तिक २४,२०८२ 01:09:10
IME remit
Global IME Bank Limited

७.०८% ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा २.२९% को गिरावट

Hyundai Nepal
७.०८% ले घट्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरणमा २.२९% को गिरावट
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण २।२९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पूँजीकरण सामान्य घटेर ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।  

गत आवको सोही अवधिसम्म धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

साथै गत आवको साउन मसान्तसम्म ३०००.८१ विन्दुमा रहेको नेप्से परिसूचक चालु आवको साउन महिनामा २७८८.३७ विन्दुमा कायम भएको  छ । यसर्थमा गत आवको सो अवधिको तु्लनामा यस अवधिसम्म सेयरबजार ७.०८ प्रतिशतले घटेको छ ।  

२०८२ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सब्ख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९२ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७।६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११।१ प्रतिशत रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.