• बिहीबार, आश्विन २,२०८२ 10:58:17
Global IME Bank Limited

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.२१ रुपैयाँ र बिक्रीदर १४०.८१ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १६६.०१ रुपैयाँ र बिक्रीदर १६६.७२ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.२७ रुपैयाँ र बिक्रीदर १९२.०९ रुपैयाँ कायम छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज १० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१७ रुपैयाँ र बिक्रीदर ३८.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७४ रुपैयाँ र बिक्रीदर १९.८२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.४७ रुपैयाँ र बिक्रीदर ३३.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४७ रुपैयाँ र बिक्रीदर ३८.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१८ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.७४ रुपैयाँ र बिक्रीदर ४६१.७० रुपैयाँ कायम भएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.