बुधबार, असार १७,२०८३ 07:06:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:06:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल बैंकको १.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
नबिल बैंकको १.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।  

New Office
CG Motors
Garima Development Bank

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र दरबारमार्ग, तीनधारामा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

सेयरको मूल्य ३०१.१० रुपैयाँ तोकिएको छ । निर्धारित मितिभित्र आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.