बुधबार, असार १७,२०८३ 03:27:47
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:27:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राधी विद्युतले हकप्रद निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

Laxmi Sunrise Bank Limited
राधी विद्युतले हकप्रद निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ः०.६९९ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर २ गते आवेदन दिएको हो ।

New Office
CG Motors
Garima Development Bank

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँको रु.१०० अंकित दरका १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.