Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कलश स्टक मार्केटद्वारा पूँजीबजारको विषयमा अन्तरक्रिया र राष्ट्रव्यापाी निबन्ध लेखन प्रतियोगिता आयोजना

Global IME Bank Limited
कलश स्टक मार्केटद्वारा पूँजीबजारको विषयमा अन्तरक्रिया र राष्ट्रव्यापाी निबन्ध लेखन प्रतियोगिता आयोजना
Nabil Bank Limited

काठमाण्डौ । कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नं ७४) को आयोजना तथा  किङ्खस कलेज, बबरमहलको सहयोगमा ग्लोवल मनि विकको सन्दर्भ पारेर नेपालको पूँजी बजार सम्बन्धी अन्तरक्रिया तथा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजयी उम्मेदवारहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ ।  

कम्पनीका अध्यक्ष प्रदिप के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पुँजीबजार क्षेत्रका विज्ञ मुक्ति अर्यालले ‘नेपालको पूँजीबजार शीर्षकमा प्रस्तुती गर्दै यो क्षेत्रका विविध सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रकाश पारेका थिए । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा  किङ्गस कलेज, बबरमहलका प्राध्यापक तथा  व्यवस्थापन संकाय स्नातक तहका विद्यार्थी एवम् पूँजीबजारमा रुची राख्नेहरुको सहभागिता थियो ।  

सो क्रममा कलश स्टक मार्केट प्रा.लि.ले आयोजना गरेको राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजयी निबन्धकारलाई पुरस्कार वितरण समेत गरिएको थियो । सो प्रतियोगितामा बाराकी शालुकुमारी गुप्ताले नगद रु १०,००० सहित प्रथम पुरस्कार प्राप्त गरेकी छन् । काठमाण्डौंका समिप न्यौपाने रु ५,००० नगद सहित दोश्रो र धादिङ्गकी अर्चना लामिछाने रु ३००० नगद सहित तृतिय पुरस्कार जित्न सफल छन् ।  

कार्यक्रमको उद्देश्यमाथि पकाश पार्दै कम्पनीका संचालक डिल्लीराम बास्तोलाले सहभागी तथा पुरस्कृत व्यक्तिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.