बिहीबार, बैशाख ३१,२०८३ 07:21:33
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:21:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईएमबि एस क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गर्ने मुख्य प्रस्ताव

Laxmi Sunrise Bank Limited
एनआईएमबि एस क्यापिटलद्वारा साधारण सभा आह्वान, लाभांश पारित गर्ने मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । एनआईएमबि एस क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औं वार्षिक साधारण सभा डाकेको हो ।

सो सभा आगामी पुस २० गते काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको सभाहलमा अपरान्ह साढे १२ बजे आयोजना हुनेछ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम सेयर चुक्तापूँजीको ३.०९२८ प्रतिशत बोनस सेयर(करसहित) र १२.३७११ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
CG Motors

यस्तै आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८२ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.