शुक्रबार, जेष्ठ १,२०८३ 09:14:25
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 09:14:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तेह्रथुम पावरले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने

Laxmi Sunrise Bank Limited
तेह्रथुम पावरले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ । कम्पनीले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा निमार्णाधिन दाना खोला जलविद्युत आयोजना(४९.९५ मेगावाट)को सेयर खरिद गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आयोजनाको रु.१०० मूल्य अंकित दरको १ लाख किता सेयर खरिद गर्ने निर्णय गरेको हो । 

Garima Development Bank
Shivam Cement
IME remit

विद्युत विकाश विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरि २०८० फागुन २१ देखी २११५ वैशाख २० सम्मको उत्पादन अनुमति पत्र समेत प्राप्त भई २०८४ कार्तिक ०५ गते सम्ममा व्यापारिक उत्पादन शुरु गर्ने योजना लालुपाते हाइड्रोपावरको रहेको छ ।

उक्त आयोजना मनाङ्ग जिल्लाको नासो गाऊँपालिका वार्ड २ मा निमार्णाधिन रहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.