मंगलवार, असार ९,२०८३ 01:25:33
Bizshala
  • मंगलवार, असार ९,२०८३ 01:25:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुईपटक स्थगित सिनर्जी पावरको साधारण सभा पुनः डाकियो

Laxmi Sunrise Bank Limited
दुईपटक स्थगित सिनर्जी पावरको साधारण सभा पुनः डाकियो

काठमाण्डौ । दुईपटकसम्म साधारण सभा स्थगित भएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारण सभा पुनः डाकिएको छ । कम्पनीको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १९ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त सभा काठमाण्डौमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि सुरु हुनेछ । यसअघि गत पुस २८ गते र माघ ८ गतेका लागि डाकिएको कम्पनीको साधारण सभा स्थगित भएको थियो ।

साधारण सभामा सहभागी हुन चाहने सेयरधनीहरुले आफ्नो परिचय खुल्ने परिचय पत्र वा सेयर अभौतिकिकरण गरेको डिम्याटको विवरण वा सेयरधनी प्रमाणपत्रको प्रतिलिपी लिएर आउनु पर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.