काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल प्रसाद पाण्डेको पदावधि समाप्त भएको छ । पाण्डेको चार वर्षे कार्यकाल माघ २१ गतेबाट समाप्त भएको हो ।
पाण्डेलाई विसं २०७८ सालमा माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले माघ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।

