मंगलवार, श्रावण १२,२०८३ 09:45:11
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 09:45:12
Bizshala
Global IME Bank Limited

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्कासनको अनुमति
New Office

काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले माघ २७ गते नेपाल धितोपत्र बोर्डबाट १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृती पाएको हो ।

यससँगै कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको. रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.