बुधबार, चैत्र ११,२०८२ 05:34:03
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 05:34:03
Bizshala
Global IME Bank Limited

नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

Hyundai Nepal
नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेशनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिंगटी हाइड्रोपावर र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

नेशनल लघुवित्तको १४.२५ प्रतिशत दरको कुल १८ लाख ९७ हजार ५४२ कित्ता बोनस सेयर र मेरो माइक्रोफाइनान्सको ४.७५ प्रतिशत दरको कुल ६ लाख ४७ हजार २५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, सिंगटी हाइड्रोपावरको ५ प्रतिशत दरको कुल १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत दरको कुल १३ लाख ६ हजार ३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

उक्त सूचीकृत बोनस सेयरहरु भोलिदेखि नै दोस्रो बजारमा कारोबार खुल्नेछ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.