बिहीबार, बैशाख ३१,२०८३ 02:21:14
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:21:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओलीलाई अस्पताल लगियो

Laxmi Sunrise Bank Limited
ओलीलाई अस्पताल लगियो
Shivam Cement

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ।

शनिबार बिहान भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएका उनलाई प्रारम्भिक रूपमा जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको थियो। त्यहाँबाट नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Bizshala
New Office
CG Motors

स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उनलाई पुनः प्रहरी परिसरमै फर्काइनेछ।

परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार आज शनिबार सार्वजनिक बिदा परेकाले अनुसन्धानका थप प्रक्रिया आइतबारदेखि मात्र अघि बढाइनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णयपछि सरकारले शनिबार बिहानै ओलीलाई पक्राउ गरेको हो। उक्त आन्दोलन भदौ २३ र २४ मा भएको बेला उनी प्रधानमन्त्री पदमा रहेका थिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.