महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई
काठमाण्डौ । जेनजी आन्दोलनपछि ज्यान जोगाउन सैनिक सहायतमा भूमिगत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट फर्किएका छन् । शिवपुरीस्थित सैनिक ब्यारेकमा रहेको भनिएका उनी १० दिनको भूमिगत जीवनबाट बिहीबार बाहिर आएका हुन् ।