बुधबार, श्रावण ६,२०८३ 06:07:50
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:50
Bizshala
Global IME Bank Limited

वाई-फाई नेपालकाे 'अपग्रेड अफर': १०० एमबीपीएसको इन्टरनेट अपग्रेड गर्दा डुवल ब्याण्ड राउटर र KPI Helmets सित्तैमा

वाई-फाई नेपालकाे 'अपग्रेड अफर': १०० एमबीपीएसको इन्टरनेट अपग्रेड गर्दा डुवल ब्याण्ड राउटर र KPI Helmets सित्तैमा
New Office

नेपालकैसस्तो र भरपर्दो फाइबरइन्टरनेट सेवा प्रदायक 'वाई-फाई नेपाल' लेईन्टरनेट अनुभवलाई थप स्तरीय बनाउन 'अपग्रेड अफर' सार्वजनिक गरेको छ। यस अफरमार्फत प्रयोगकर्ताहरूलाईअझ उच्च गति रथप सुविधासहितको इन्टरनेट सेवा प्रदान गर्नेउद्देश्य राखिएको छ। 

यसक्याम्पेन अन्तर्गत हालको प्रयोगकर्ताहरूले आफ्नोइन्टरनेट प्याकेजलाई १०० Mbps को इन्टरनेटमा अपग्रेडगर्न सक्नेछन्, जसले गर्दा सहजस्ट्रिमिङ, छिटो डाउनलोड रकाम तथा मनोरञ्जनका लागिउत्कृष्ट इन्टरनेट अनुभव प्राप्त हुनेछ।यो विशेष अफर ६महिना, १२ महिना र२४ महिनाका सबै इन्टरनेट प्याकेजहरूमाउपलब्ध छ।

यस अपग्रेड प्याकेज अन्तर्गत ग्राहकहरूले निःशुल्क Dual Band Router प्राप्त गर्नेछन्, जसले अझ बलियो सिग्नल कभरेज, स्थिर कनेक्टिभिटी र एकै समयमा धेरै उपकरणहरूमा उत्कृष्ट इन्टरनेट प्रदर्शन सुनिश्चित गर्नेछ। साथै, विशेष सहकार्य अन्तर्गत ग्राहकहरूले निःशुल्क KPI Helmet पनि प्राप्त गर्नेछन्। 

कम्पनीका अनुसार,‘अपग्रेड अफर’ ग्राहकहरूलाई अझ बढी गति, थप सुविधा र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्ने लक्ष्यका साथ तयार गरिएको हो।

यो अपग्रेड अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ ग्राहकहरूलाई यसका सबै फाइदाहरूको पूर्ण लाभ लिन समयमै आफ्नो प्याकेज अपग्रेड गर्न प्रोत्साहित गरिन्छ।अन्य नियम तथा सर्तहरू लागू हुनेछन्। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.