काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडद्वारा सञ्चालित लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन गरिएको छ । उक्त जलविद्युत आयोजनाको आकस्मिक मर्मत गर्नुपरेकाले प्लान्ट सटडाउन गर्नुपरेको कम्पनीले सजनाएको छ ।
प्लान्ट सटलडाउन वैशाख २ गतेका दिन बिहान ६ बजेर १० मिनेटदेखि बन्द गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

