शुक्रबार, असार १९,२०८३ 10:12:56
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 10:12:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीमा पनि भारी गिरावट

Laxmi Sunrise Bank Limited
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीमा पनि भारी गिरावट

काठमाण्डौ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख २ हजार ५ सय रुपैयाँ कायम थियो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य ३५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३९० रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.