मंगलवार, जेष्ठ ५,२०८३ 06:05:01
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:05:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नयाँ प्रधानन्यायाधीश डा. शर्माको शपथ र पदभार ग्रहण आजै

Laxmi Sunrise Bank Limited
नयाँ प्रधानन्यायाधीश डा. शर्माको शपथ र पदभार ग्रहण आजै
Shivam Cement

काठमाण्डौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ ग्रहण आर्ज साँझ हुने भएको छ।  

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि संवैधानिक प्रक्रिया पूरा गर्दै उनलाई आजै औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ गराइने तयारी गरिएको हो।

Bizshala
New Office
CG Motors

राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति समक्ष डा. शर्माले प्रधानन्यायाधीश पदको शपथ लिने कार्यक्रम तय भएको छ।  

शपथ ग्रहणपछि उनले आजैदेखि सर्वोच्च अदालतको नेतृत्व सम्हाल्दै पदभार ग्रहण गर्ने जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रधानन्यायाधीश नियुक्तिसँगै अब सर्वोच्च अदालतले स्थायी नेतृत्व पाउने भएको छ।  

लामो समयदेखि नेतृत्वविहीन अवस्थाले प्रभावित बनेको न्यायिक तथा प्रशासनिक कार्यसम्पादनलाई नयाँ नेतृत्वले थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.