आईतवार, असार १५,२०८२ 05:47:54
  • आईतवार, असार १५,२०८२ 05:47:54
Global IME Bank Limited

आज सेयर बजार बन्द रहने

Hyundai Nepal
आज सेयर बजार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले आज राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मदिनमा आज ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही जन्म दिनको स्मृतिमा आज पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने गरिन्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

रामनवमीको अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.