काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जनाएको छ । बुढाथोकी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका छन् ।
सोहि दिन बसेको सञ्चालक समितिको बैठकले यसअघिका अध्यक्ष डेकिन्द्र कुमार राईको राजीनामा समेत स्वीकृत गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                