शुक्रबार, श्रावण १,२०८३ 01:05:16
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:05:16
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेट, शेयर बजार र वित्तीय क्षेत्रबारे छलफल

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेट, शेयर बजार र वित्तीय क्षेत्रबारे छलफल
New Office

काठमाण्डौ प्रधानमन्त्री बालेन शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको शेयर बजार, बैंकिङ तथा समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।

भेटका क्रममा पछिल्लो वित्तीय अवस्था, बैंकिङ क्षेत्र तथा पूँजी बजारसँग सम्बन्धित विषयमा छलफल भएको जनाइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.