मंगलवार, श्रावण ५,२०८३ 05:08:33
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:08:33
Bizshala
Global IME Bank Limited

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको  ९ हजार ६५४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राख्न लागिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी नवलपरासीको गैँडाकोटमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

आवेदन दिदा खरिद गर्न चाहेको सेयर संख्या खुलाउनु पर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.