TRENDING

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा डा. नवराज अधिकारी नियुक्त भएका छन् ।
यसअघि बोर्डको निमित्त कार्यवाहक अध्यक्षको जिमेवारीमा रहेका डा. अधिकारीलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
अधिकारीलाई बिहीबारदेखि लागू हुनेगरी बोर्डको अध्यक्ष नरेन्द्रकुमार रानाले प्रवक्ताको जिम्मेवारी सुम्पिएका हुन्।
यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।
यो पनि हेर्नुहोस
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत
- by Bizshala
- 10 घण्टा अगाडी
छ्याङदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
- by Bizshala
- 11 घण्टा अगाडी
हिलटन हाईड्राले आईपीओ निष्कासनको निर्णय परिमार्जन गर्ने
- by Bizshala
- 14 घण्टा अगाडी