शुक्रबार, असार १३,२०८२ 07:53:56
  • शुक्रबार, असार १३,२०८२ 07:53:56
Global IME Bank Limited

नबिल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै दियो आवेदन

Hyundai Nepal
नबिल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै दियो आवेदन
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासनका लागी अनुमति माग गरेको छ । बैंकले ३ अर्ब रुपैयाँबराबरको नबिल डिबेञ्चर,२०८९’ नामक ऋणपत्र निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको हो ।  

बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै असार १४ गते आवेदन दिएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत र बाँकी रहेको १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

८ वर्षे अवधिको यो ऋणपत्रमा ८ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.