शुक्रबार, असार ६,२०८२ 07:39:52
  • शुक्रबार, असार ६,२०८२ 07:39:52
Global IME Bank Limited

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

Hyundai Nepal
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।  

कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गतेका लागी विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १०.३० बजे आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.