काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा २ जना नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा दिपक सापकोटा र रोशनी पौड्याललाई नियुक्त गरेको हो ।
यसअघिका सञ्चालक संचिता गौतम र भिमलाल पौड्यालले संस्थापक सेयरधनी समूहबाट राजीनामा दिएपछि कम्पनीको सञ्चालक पद रिक्त रहेको थियो । उनीहरुको राजीनामा साउन ३१ गतेको बैठकले स्वीकृत गरेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                