काठमाण्डौ । गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा असोज २२ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                