मंगलवार, असार १७,२०८२ 08:53:49
  • मंगलवार, असार १७,२०८२ 08:53:49
Global IME Bank Limited

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले भिगोर सुपर क्लिनिकमा २०% छुट पाउने

Hyundai Nepal
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले भिगोर सुपर क्लिनिकमा २०% छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित ‘भिगोर सुपर स्पेस्यालिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवाशुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । 

उक्त भिगोर सुपर क्लिनिकमा बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.