आईतवार, असार १,२०८२ 10:36:21
  • आईतवार, असार १,२०८२ 10:36:21
Global IME Bank Limited

अल्टिमाको दशैं अफर: आकर्षक उपहार र छुट

Hyundai Nepal
अल्टिमाको दशैं अफर: आकर्षक उपहार र छुट
Nabil Bank Limited

काठमाण्डौ । एसेसरीज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आउँदै गरेको दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई उल्लेखनीय उपहार र छुटको व्यवस्था गरेको छ । उक्त अवसरमा १० करोड भन्दा बढीको छुट, ३ करोडबराबरको उपहार र ५ नयाँ उत्पादन बजारमा सार्वजनिक गर्ने बताएको छ । 

यही असोज ९ देखि असोज २२ सम्म चल्ने १४–दिने दशैं मेला विभिन्न आकर्षक डिलहरू जस्तै ‘डिल अफ द डे,’ ‘बाई १ गेट १,’ र ‘१ रुपैयाँ गेम’समावेश छन् । यस वर्षको मेलामा अल्टिमाले आफ्नो सेवा विस्तारलाई पनि प्रमुख स्थानमा राखेको जनाएको छ । जसमा साउन्डबार, स्पिकरहरू, टिकाउ स्मार्टवाच, प्रभावशाली पावर बैंकहरू र प्रिमियम इयरबड्स सार्वजनिक हुँदैछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अल्टिमाले दशैंको अवसरमा आकर्षक नयाँ वस्तुहरु बजारमा ल्याई वहुआयामिक सेवा प्रदान गर्नुका साथै पाँच नयाँ उत्पादन ल्याउँदैछ ।

यो मेलामा अल्टिमाले पाँच नयाँ उत्पादनहरू सार्वजनिक गर्दैछ । प्रिमियम होम थिएटर अनुभव प्रदान गर्न डिजाइन गरिएका अल्टिमा वेभबार १२० र अल्टिमा वेभबार २०० , शक्तिशाली स्पिकरहरू १२० वाट र २०० वाटको दुई भेरियन्टहरूमा उपलब्ध छन् । जसमा बूस्टर, ब्लुटुथ कनेक्टिभिटी, र वास्तविक आरएमएस हुनेछ ।

दोस्रो उत्पादनमा अल्टिमा वाच एक्टिभ हुनेछ ।  

अल्टिमाको तेस्रो सार्वजनिक हुने उत्पादनमा स्पिकर जोडी साउण्डबक्स एस२० र एस५० समावेश छन् । जुन मार्वल भर्सनको संस्करण हो । यी शक्तिशाली स्पिकरहरूले क्रमशः २० वाट र ५० वाट ध्वनि प्रदान गर्छन्, जसमार्फत बलियो र प्रभावकारी अडियो अनुभवलिन सकिन्छ ।

अल्टिमा दशैं मेला यही असोज९ देखि असोज २५ सम्म चल्नेछ । यो १४–दिने मेलामा, अल्टिमाले सातभन्दा बढी विशेषअफरहरु ल्याएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.