शुक्रबार, बैशाख ४,२०८३ 01:13:05
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 01:13:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अपर हेवाखोला ८.६८ करोड घाटामा,ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक

Bizshala
अपर हेवाखोला ८.६८ करोड घाटामा,ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । अपर हेवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुग्दा अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ८ करोड ६८ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको छ ।  

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ४ करोड ६३ लाख रुपैयाँ नाफामा थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विद्युत उत्पादनमा कमी आएपछि कम्पनीको खुद आम्दानी पनि घटेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद आम्दानी ९६.६३ प्रतिशतको कमी आएको छ । कम्पनीले यो अवधिसम्म ४० लाख ४१ हजार ्ररुपैयाँ मात्रै खुद आम्दानी गरेको छ । वित्त आम्दानीमार्फत कम्पनीले ११ लाख २८ हजार आर्जन गरेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ८१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ५५ लाख र कुल चालु दायित्व १६ करोड ६२ लाख रुपैयाँ छ ।  

समीक्षाअ अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३४.७५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ८६.९० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३००.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४५ गुणा ऋणात्मक अवस्थामा छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.