बुधबार, आश्विन १४,२०८३ 05:05:59
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:05:59
Bizshala
Global IME Bank Limited

इक्राले घटायो माया खोला र बलेफि हाईड्रोपावरको रेटिङ

Bizshala
इक्राले घटायो माया खोला  र बलेफि हाईड्रोपावरको रेटिङ
New Office

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको रेटिङ घटाएको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गर्दै आईरहेको इक्राएनपी–आईआर बीबी माइनस निष्कासनकर्ता रेटिङ लाई घटाएर [ICRANP-IR] B मा डाउनग्रेड गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

त्यस्तै इक्राले बलेफि हाईड्रोपावरलाई प्रदान गरेको [ICRANP-IR] B "ISSUER NOT COOPERATING"  लाई [ICRANP-IR] B मा डाउनग्रेड गरेको छ । 

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नरहेको इक्रा नेपालले जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.