काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज बिहान ८ बजे बसेको विशेष साधारण ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेमा अनिल कुमार रुङ्गटा,रमेश प्रसाद नेपाल,उत्तम भ्लोन,प्रविन महर्जन र आयूषा श्रेष्ठ रहेका छन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (2).png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                