आईतवार, असार ८,२०८२ 11:40:01
  • आईतवार, असार ८,२०८२ 11:40:01
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४९ करोड ५२ लाखको खरिद भएको छ भने ५० करोड ९८ लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानामा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड ७० लाखको खरिद भएको छ भने ४० करोड २० लाखको बिक्री भएको छ ।  आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २३ करोड ५० लाखको खरिद हुँदा २९ करोड १२ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १६ करोड ७७ लाखको खरिद हुँदा २७ करोड ४८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २४ करोड ७७ लाखको खरिद हुँदा १९ करोड १५ बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३० करोड ४५ लाखको खरिद भएको छ भने ३८ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३५ करोड ५८ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थनमा रहेको भिजन सेक्यूरिटिजबाट ३७ करोड खरिद भएको छ २६ करोड ६३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिज ३२ करोड ८० लाखको खरिद भएको छ भने २६ करोड ३३ लाखको बिक्री भएको छ ।  

सातौ स्थनमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३१ करोडको खरिद हुँदा २५ करोडको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २३ करोड ५० लाखको खरिद हुँदा २९ करोड १२ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट १६ करोड ७७ लाखको खरिद हुँदा २७ करोड ४८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको क्यापिटल म्याक्स सेक्यूरिटिजबाट २४ करोड ७७ लाखको खरिद हुँदा १९ करोड १५ बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.