शुक्रबार, असार ६,२०८२ 07:43:44
  • शुक्रबार, असार ६,२०८२ 07:43:44
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले डाक्यो साधारण सभा

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३० गतेका लागी विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा बुटवलमा रहेको होटल डेनेभोमा दिनको १ बजेदेखि आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै कम्पनीको अधिकृत पूँजी,जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने र गत आवको वित्तीय विवरणहरु पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.