सोमबार, जेष्ठ ११,२०८३ 10:46:06
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 10:46:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घर मर्मतसम्बन्धी सबै काम मोबाइल एप बाटै

Laxmi Sunrise Bank Limited
घर मर्मतसम्बन्धी सबै काम मोबाइल एप बाटै
Shivam Cement

काठमाण्डौ । विश्वजगतमा हरेक दिन प्रविधिले फड्को मारीरहदा नेपालमा पनि घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले बिगत २ वर्ष देखि सेवा दिइ रहेको छ । जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुबिधाहरुः घरभाडा सम्झौता , घरभाडा डायरी देखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राबिधिक इन्जिनियर सम्म बोलाउन सकिने फिचरहरु छन् ।  

यस एपले बिशेषत काठमाण्डौ उपत्यकाभित्र सेवा दिइरहेको छ । तथापी देशका मुख्य शहरहरु पोेखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउछन् ।  

Bizshala
New Office
CG Motors

संस्थापकका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र २ हजार प्राबिधिकहरु जोडिएका छन् । तरपनि प्रायः ग्राहकहरु एपबाट भन्दा पनि सिधै सम्पर्क गरेर सेवा लिन चाहने भएकाले घरधनी उमेरका समुह प्रबिधिमैत्री भईनसकेको कम्पनीले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सेवा एपलाइ बिशेषत मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइ लाइट, बाथरुम निर्माण तथा नबिकरण जस्तो सेवाहरुका लागि ग्राहकहरुले बढी सक्पर्क गर्ने गरेको कम्पनीले जनाएको छ । तुलनात्मक रुपमा कम र निश्चित मूल्य, काम समापन पछिको वारेन्टी, सुपरिवेक्षण सहितको सेवा र इन्जिनियरिङ र आर्किटेक्ट सहितको सेवाका कारण पनि यस कम्पनिमा ग्राहकहरु आकर्षित देखिन्छन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.