आईतवार, असार ८,२०८२ 08:31:23
  • आईतवार, असार ८,२०८२ 08:31:23
Global IME Bank Limited

दाउन्ने एग्रो फार्म आईपीओ ल्याउने तयारीमा, डाक्यो साधारण सभा

Hyundai Nepal
दाउन्ने एग्रो फार्म आईपीओ ल्याउने तयारीमा, डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा मंसिर २८ गते शुक्रबारका दिन चितवनमा रहेको होटल स्टार चितवनमा दिनको ११ बजेदेखि सुरु हुनेछ । सभामा धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति लिने प्रस्ताव पारित गरिनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै लाभांश वितरण,गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,गत आवको आय व्यय विवरणसहितको लेखापरीक्षकको प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.