आईतवार, असार १,२०८२ 10:47:18
  • आईतवार, असार १,२०८२ 10:47:18
Global IME Bank Limited

नेपालपे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य

Hyundai Nepal
नेपालपे क्यूआर र आइसिटी अवार्डबीच सहकार्य
Nabil Bank Limited

काठमाण्डौ । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको ‘आइसिटी अवार्डको २०२४’ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्यूआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो ।  

उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते हायात रिजेन्सी काठमाण्डौमा आयोजना हुन लागेको छ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत् १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्ट–अप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ । आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.