Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 11:16:29
डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार डलरको भाउ सामान्य घटेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरीददर १४६.६० रुपैयाँ र बिक्रीदर १४७.२० रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम रहेको थियो ।  त्यस्तै युरोपियन यूरोको खरीददर १७०.७० रुपैयाँ र बिक्रीदर...

सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न, प्रहरी कार्यालयलाई स्टेशनरी सामाग्री हस्तान्तरण
Micro-Finance

सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न, प्रहरी कार्यालयलाई स्टेशनरी सामाग्री हस्तान्तरण

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५आंै बार्षिकोत्सव फागुना २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४ वोचुहाईट ललितपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी...

खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न एनआइसी एशिया बैंकको अनुरोध
BANKING

खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न एनआइसी एशिया बैंकको अनुरोध

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई अद्यावधिक गर्न अनुरोध गरेको हो...

रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !
BANKING

रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदहरू हिजो(आइतबार)देखि रिक्त भएको छ । डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल पूरा भएसँगै आज(सोमबार) केन्द्रीय बैंकले उनीहरुको औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्दैछ।  २०७७ फागुनमा नियुक्त भएका यी दुवै डेपुटी गभर्नरहरूले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि गभर्नर पद प्राप्त गर्न भने...

बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का उम्मेदवार पक्राउ
BANKING

बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का उम्मेदवार पक्राउ

काठमाण्डौ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादवलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार जिल्ला अदालतको आदेशअनुसार यादवलाई सिद्धार्थनगर–६ स्थित गल्लामण्डी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.०६ रुपैयाँ र बिक्रीदर १४६.६६ रुपैयाँ कायम भएको छ ।

एनआरबीको म्याक्रो-इकोनोमिक रिपोर्टः आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, कारण यस्तो
BANKING

एनआरबीको म्याक्रो-इकोनोमिक रिपोर्टः आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, कारण यस्तो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदरको वार्षिक लक्ष्यभन्दा कम वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। बैंकले ‘Macroeconomic Report-February 2026’ मार्फत चालु वर्षको आर्थिक वृद्धि करिब ४ प्रतिशत वरिपरि रहने अनुमान गरेको हो, जुन वार्षिक लक्ष्य ६ प्रतिशत भन्दा उल्लेख्य रूपमा न्यून हो।

जानकी फाइनान्सको सीइओमा दोहोरिए दिनेश कुमार शर्मा
Finance

जानकी फाइनान्सको सीइओमा दोहोरिए दिनेश कुमार शर्मा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.०६ रुपैयाँ र बिक्रीदर १४६.६६ रुपैयाँ कायम भएको छ ।

होली र चुनावका दिन पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
NEPAL RASTRA BANK

होली र चुनावका दिन पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सार्वजनिक बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको अन्तिम मिति चैत मसान्तसम्म
BANKING

कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको अन्तिम मिति चैत मसान्तसम्म

काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रदान गर्ने एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को म्याद चैत मसान्त सम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालयहरु तथा विद्यार्थीको अनुरोधमा उक्त म्याद थप गरिएको हो ।अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
NEPAL RASTRA BANK

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले उक्त रकम ८७ दिनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत व्यवस्थापन गर्ने जनाएको छ।

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभा पुनः डाकियो
BANKING

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभा पुनः डाकियो

काठमाण्डौ । सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतय भएको छ । यही फागुन १५ गते आयोजना हुने तय भएको बैंकको साधारण सभा यसअघि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।अब उक्त १६ औं सभा यही फागुन २९ गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन
BANKING

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन

काठमाण्डौ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधिमा गति ल्याउने र वित्तीय स्थिरता सुदृढ बनाउने आधार तयार गरेको सिबिफिन ले जनाएको छ।सिबिफिनका अनुसार विश्वका उदीयमान अर्थतन्त्रमा देखिएको क्रमिक सुधारसँग मेल खाने गरी मूल नीतिगत मापदण्ड यथावत राख्दै लक्षित संरचनात्मक सुधार अघि बढाइनु सकारात्मक...

धनगढीमा नबिलको निःशुल्क जलन उपचार शिविर, ६५ जना बिरामी लाभान्वित
BANKING

धनगढीमा नबिलको निःशुल्क जलन उपचार शिविर, ६५ जना बिरामी लाभान्वित

काठमाण्डौ । धनगढीमा तीन दिनसम्म सञ्चालन गरिएको निःशुल्क जलन उपचार अभियानले ६५ जना पीडितलाई प्रत्यक्ष राहत दिएको छ। कैलालीस्थित सेती प्रादेशिक अस्पताल मा फागुन १२ देखि १४ गतेसम्म भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत लामो समयदेखि उपचारको पहुँचबाट टाढा रहेका बिरामीले विशेषज्ञ सेवा पाएका हुन्।शिविरका क्रममा २० जना बिरामीको शल्यक्रिया सेती प्रादेशिक अस्पतालमै...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४५.१६ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.२२ रुपैयाँ र बिक्रीदर १४५.८२ रुपैयाँ कायम थियो ।

बजारमा नगद परिचालन ३.४९% ले वृद्धि, सरकारी कोषको अवस्था कस्तो ?
NEPAL RASTRA BANK

बजारमा नगद परिचालन ३.४९% ले वृद्धि, सरकारी कोषको अवस्था कस्तो ?

काठमाण्डौ । बजारमा नगद परिचालन ३.४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनाको मासिक विवरणअनुसार माघ महिनासम्ममा बजारमा ७ खर्ब ७६ अर्ब ३१ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  माघ महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
BANKING

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, सेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२२ रुपैयाँ र बिक्रीदर १४५.८२ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७०.९५ रुपैयाँ र बिक्रीदर १७१.६६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.९४ रुपैयाँ र बिक्रीदर १९६.७५ रुपैयाँ निर्धारण भएको छ ।

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.