जेठ महिनाका लागि प्रभु बैंकले कति निर्धारण गर्यो ब्याजदर ?
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले जेठ १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष...