शनिबार, बैशाख १३,२०८२ 09:29:06
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:29:06
कृषि विकास बैंकको १८ औं साधारण सभा सम्पन्न
BANKING

कृषि विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८०/८१ को १८ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सोमबार सम्पन्न भएको हो ।  

अबको गभर्नर: युवा बैंकरले मार्नसक्छन् बाजी, को–को छन् सम्भावित ?
BANKING

अबको गभर्नर: युवा बैंकरले मार्नसक्छन् बाजी, को–को छन् सम्भावित ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेपाल सरकारलाई आर्थिक, वित्तीय तथा मौद्रिक नीतिको विषयमा सल्लाह दिने निकाय हो । केन्द्रीय बैंकलाई प्रमुख कार्यकारीको रुपमा हाँक्ने व्यक्तिलाई नेपालमा गभर्नरको रुपमा चिनिन्छ । यसकारण नेपाल राष्ट्रबैंकको गभर्नर निकै महत्वपूर्ण पद हो । यही पदमा बहाल रहेका महाप्रसाद अधिकारीको कार्यकाल सकिन ३ महिना पनि बाँकी नहुँदै सम्भावितहरुले आफ्नो दौडधूप...

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर
BANKING

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाण्डौ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा बैंकमध्ये १७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यस्तै २ वटाले घटाउदा एउटाले मात्रै बढाएको छ ।  माघ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया बैंक  एनआईसी एशिया बैंकले माघ महिनाका लागि व्यक्तिगत...

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?
BANKING

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

माघका लागि एनआईशी एशिया बैंकले तोक्यो ब्याजदर, कुनमा कति ?
BANKING

माघका लागि एनआईशी एशिया बैंकले तोक्यो ब्याजदर, कुनमा कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ ।    

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

कालठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आइतबार काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो  ।साधारण सभाले गत आवका लागि ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै एसबिएल...

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र
BANKING

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र

काठमाण्डौ । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT)ले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।आज नबिल...

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
BANKING

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस २८ गते आइतबारका दिन होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो ।  सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित भएको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल,मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।  बैंंक...

कुमारी बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
BANKING

कुमारी बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव...

कुमारी बैंक र एनसीएचए बीच अन्तरदेशीय भुक्तानी सहकार्य
BANKING

कुमारी बैंक र एनसीएचए बीच अन्तरदेशीय भुक्तानी सहकार्य

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड(एचसीएचएल)सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो ।

कृषि विकास बैंकप्रति सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध, कानूनको दायरामा ल्याउन आग्रह
BANKING

कृषि विकास बैंकप्रति सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध, कानूनको दायरामा ल्याउन आग्रह

काठमाण्डौ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संघ नेपालले कृषि विकास बैंकका विषयमा पछिल्लो समय भईरहेको घटानप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  तीनवटै संघले संयुक्त विज्ञप्ती जारी गर्दै कृषि विकास बैंकप्रति विभिन्न सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध गरेको छ । ‘पछिल्लो समय कृषि विकास बैंकको सिराहा जिल्ला,...

एनएमबि बैंकको साधारणसभा सम्पन्न
BANKING

एनएमबि बैंकको साधारणसभा सम्पन्न

काठमाण्डौ । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ ।  काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो  ।

माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
BANKING

माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ ।  नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने भएको छ ।  नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एक सर्कुलर जारी गर्दै २०८१ माघ १ गतेदेखि नयाँ खाता खोल्दा राष्टिय परिचयपत्रलाई अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन...

लहान शाखामा कर्जा असुलीको खबर र तालाबन्दी तथा तोडफोडको विषयमा कृषि विकास बैंकको ध्यानाकर्षण
BANKING

लहान शाखामा कर्जा असुलीको खबर र तालाबन्दी तथा तोडफोडको विषयमा कृषि विकास बैंकको ध्यानाकर्षण

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लहान शाखाका विषयमा सामाजिक सञ्जालमा आएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंकको शाखा कार्यालय लहानका प्रबन्धक लगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवाअन्तर्गत रहेको बैंकिङ सेवानै ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने...

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
BANKING

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।  

नेपाल एसबिआई बैंकद्वारा सुर्के माध्यमिक विद्यालयलाई सहयोग
BANKING

नेपाल एसबिआई बैंकद्वारा सुर्के माध्यमिक विद्यालयलाई सहयोग

काठमाण्डौ । नेपाल एसबिआई बैंकले दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–९ स्थित सुर्के माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित उक्त विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
BANKING

महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।  सोहीअन्तर्गत...

कामना सेवा विकास बैकका कर्मचारी र ग्राहकले इसान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने
BANKING

कामना सेवा विकास बैकका कर्मचारी र ग्राहकले इसान बाल तथा महिला अस्पतालमा विशेष छुट पाउने

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बसुन्धारांस्थित इसान बाल तथा महिला अस्पताल प्रालिमासँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

लक्ष्मी सनराइज बैंकको २४ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

लक्ष्मी सनराइज बैंकको २४ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४ औं वार्षिक साधारण सभा पुस २४ गते काठमाण्डौमा सम्पन्न भएको होउक्त सभाले बैंकको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
BANKING

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको  समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.