आफ्नो फाइदाका लागि राष्ट्रबैंकले चलायो एनपीएलको न्यूनतम सीमा, बैंकर भन्छन्-'हामीलाई पनि ८% चाहियो !'
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आफ्ना विभिन्न कोषहरुमा थुप्रिएको निक्षेप राख्ने प्रयोजनका लागि खराब कर्जाको न्यूनतम सीमालाई चलाएको विषयमा कतिपय बैंकरहरुले नै भ्रम फैलाएका पाइएको छ । निक्षेप राख्ने प्रयोजनका लागि भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको न्यूनतम ५ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याएपछि यसलाई गलत ढंगले अपव्याख्या भएको...

