भन्सार क्षेत्रका बैंक भाईटिकाबाहेकका दिनमा खुल्लै राख्नुपर्ने
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा तिहारको भाईटिकाको दिनबाहेक अरु दिन खोल्न निर्देशन दिएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा तिहारको भाईटिकाको दिनबाहेक अरु दिन खोल्न निर्देशन दिएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थालाई नपाएको ब्याज रकमलाई नाफा रूपमा देखाउन नपाइने निर्देशन दिएको छ।बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि आ.व. २०८२/८३ को पहिलो त्रैमासमा लेखा परीक्षण गर्दा असोज मसान्तसम्म वास्तवमै प्राप्त नभएको ब्याज रकमलाई नाफा आम्दानीमा देखाउन पाइने छैन। यस्तो ब्याज रकमलाई “प्राप्त हुन...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्०ले सञ्चालनगर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा सुरु गरेको छ ।
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिको ४७६ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार बैंकहरुको औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् । असोज महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२०...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असोज महिनाका लागि पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ र...
काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.६३ रुपैयाँ र बिक्रीदर १४१.२३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो । उक्त सभा कात्तिक २६ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफा समेतबाट चुक्तापूँजीको ८...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । बैंकले गत आवका लागि १३.५३ प्रतिशत...
काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले असोज २४ गतेको साधारण सभाबाट पारित गरेको ५.७८९५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा असोज २६ गतेदेखि जम्मा गरेको हो । हालसम्म पनि हितग्राही खाता नखोलेको वा हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगरेको लाभांश प्राप्त गर्न यथाशीघ्र आफ्नो बैंक खाता तथा प्यान नम्बर...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाताअन्तर्गत नेपालकै पहिलो ‘म्ययच क्तभउ द्यबलपष्लन क्भचखष्अभ’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुने बैंकले जनाएको छ । अत्याधुनिक प्रविधिमा आधारित...
काठमाण्डौ । गभर्नर प्राडा विश्वनाथ पौडेल १४ अक्टोबर, २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित '48th SAARCFINANCE Governors' Group Meeting'मा सहभागी भएका छन् ।वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान 'SAARCFINANCE Governors' Group Meeting' आयोजना गरिएको हो । बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवाब्याज भुक्तानी समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ । महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्रबैंक गएको महासंघको टोलीले राष्ट्रबैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायीत्व सम्बन्धी मार्गदर्शनलाई संसोधन गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले मंगलबार एक सर्कुलर जारी गर्दै संस्थागत सामाजिक उत्तरदायीत्व सम्बन्धी मार्गदर्शनलाई संसोधन गरिएको जानकारी गराएको हो ।
काठमाण्डौ । चालु आवको दुई महिनामा नेपाल राष्ट्र बैंकले कुल रु.६७ खर्ब ८५ अर्ब ६० करोड तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले आज सर्वाजनिक गरेको तथ्यांक अनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल रु.६७८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.