एनएमबि बैंकले पायो एशिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गिक समावेशी कार्यस्थलको अवार्ड
काठमाण्डौ । एनएमबि बैंकले एशिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गिक समावेशी कार्यस्थलको अवार्ड प्राप्त गरेको छ । २०२४ को UN Women एशिया–प्यासिफिक WEPs अवार्डअन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो बैंकलाई यो विशेष अवार्ड प्रदान गरिएको हो । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्रदान...

