महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दशैं अभियान २०२४’ का विजेताहरु घोषणा
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले डिजिटल बंैकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप सञ्चालन गरेको ‘नेपाल दशैं अभियान २०२४’ का विजेताहरु घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दशैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने...

