कामना सेवा विकास बैंकको २.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

