Bizshala
  • सोमबार, पुष १४,२०८२ 12:20:35
समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त मर्जरमा जाने, समझदारीपत्रमा हस्ताक्षर
Capital Market

समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त मर्जरमा जाने, समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ।

मानुषी लघुवित्तको साधारण सभाको मिति तय, बुक क्लोज कहिले ?
Capital Market

मानुषी लघुवित्तको साधारण सभाको मिति तय, बुक क्लोज कहिले ?

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको छैठौं वार्षिक साधारण सभा डाकेको छ । फागुन १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।  उक्त सभा आगामी चैत १० गते भक्तपुर जगातीमा रहेको होटल भ्यु भक्तपुरमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न...

नेप्सेको सीईओ पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावधि थप
Capital Market

नेप्सेको सीईओ पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावधि थप

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आवेदन पेश गर्ने समयावथि थप गरिएको छ । नेप्सेको सीईओ पदमा नियुक्तीका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो ।  

राधि विद्युतले डाक्यो विशेष साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

राधि विद्युतले डाक्यो विशेष साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडले आगामी चैत ३ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँमा रहेको वेलकम पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि चैतमा समाप्त हुने
Capital Market

ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि चैतमा समाप्त हुने

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन अवधि चैत २० गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख...

स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ ।  संस्थाले हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो । एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’ रेटिङ प्रदान गरेको छ।...

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट, विश्व सेयरबजार समेत खस्कियो
Capital Market

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट, विश्व सेयरबजार समेत खस्कियो

काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा शुक्रबार उच्च गिरावट आएको छ । आज बिट्क्वाइनको मूल्य ५.५ प्रतिशतले घट्दै ७८ हजार ७८२ डलरमा झरेको छ ।  यससँगै बिट्क्वाइनको मूल्य तीन महिनाभन्दा बढी समयमा पहिलोपटक ८० हजार डलरभन्दा तल झरेको छ ।  यससँगै बिट्क्वाइनको मूल्य गत डिसेम्बर महिनामा पुगेको हालसम्मकै उच्चबाट २५ प्रतिशतले घटिसकेको छ । गत नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड...

यी हुन् उच्च आम्दानी गर्ने साताका शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट ४६% सम्म आर्जन
Capital Market

यी हुन् उच्च आम्दानी गर्ने साताका शीर्ष १० कम्पनी, एउटै कम्पनीबाट ४६% सम्म आर्जन

काठमाण्डौ । यो साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । एक साताको अवधिमा यो कम्पनीका लगानीकर्ताले ४६.४० प्रतिशत आम्दानी गरेका छन् ।  यो कम्पनी दोस्रो बजारमा भर्खर मात्रै सूचीकृत भएको हो। यस्तै यो साता सर्वाधिक कमाउने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीका लगानीकर्ताहरुले २२.७२ प्रतिशत आम्दानी गरेका...

डिम्याट खाताको संख्या ६६ लाख नाघ्यो, मेरो सेयर लिने ५६ लाखमाथि
Capital Market

डिम्याट खाताको संख्या ६६ लाख नाघ्यो, मेरो सेयर लिने ५६ लाखमाथि

काठमाण्डौ। धितोपत्र बजारमा डिम्याट खाता लिने लगानीकर्ताको संख्या ६६ लाख ९७४ पुगेको छ । सिडिएससीका पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्ने तथा मेरो सेयरको खाता खोल्ने लगानीकर्ताहरुको संख्या दैनिक वृद्धि भईरहेको छ ।  

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त
Capital Market

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

नेप्सेले ‘अल टाइम हाई’ बनाउन सक्ने यस्ता छन ३ आधार, ‘म्याक्डीमा २३ सातापछि ‘बुलिस क्रसओभर’ बन्दै
Capital Market

नेप्सेले ‘अल टाइम हाई’ बनाउन सक्ने यस्ता छन ३ आधार, ‘म्याक्डीमा २३ सातापछि ‘बुलिस क्रसओभर’ बन्दै

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै कारोबार भएको थियो । यो साता ४ दिनमा बजार ४ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ७४३.७४ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८१५.०४ विन्दुमा बन्द भयो  ।  यस हिसाबले यो साता सेयर बजार ७१.३ अंकले बढ्यो ।  अघिल्लो साता पनि बजार ६५.२७ अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा ४ दिन कारोबारमा ४३...

भारतीय सेयर बजारमा भारी गिरावट, अन्य प्रमुख एशियाली बजार समेत घटे
Capital Market

भारतीय सेयर बजारमा भारी गिरावट, अन्य प्रमुख एशियाली बजार समेत घटे

काठमाण्डौ । भारतीय शेयर बजारमा आज भारी गिरावट आएको छ । शुक्रबार बजार खुल्ने बित्तिकै, सेन्सेक्स र निफ्टी५० दुवै सूचकांक गिरावट देखियो।यो समाचार तयार पार्दासम्म सेन्सेक्स इन्डेक्स १.८७ प्रतिशत अर्थात १३९६ अंकले घटेको छ । यो गिरावटसँगै आज सेन्सेक्स इन्डेक्स ७३ हजार २१६  विन्दुमा सीमित बनेको छ ।  यस्तै निफ्टी५० पनि १.८६ प्रतिशत अर्थात ४१९ अंकले घट्दै २२ हजार १२५ विन्दुमा...

क्यापिटल म्याक्स सेक्युरिटीजद्वारा पोखरामा शाखा विस्तार
Capital Market

क्यापिटल म्याक्स सेक्युरिटीजद्वारा पोखरामा शाखा विस्तार

काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो ।क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम...

सिद्धार्थ बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग
Capital Market

सिद्धार्थ बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।  

डलरको भाउ घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Capital Market

डलरको भाउ घट्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.२३ रुपैयाँ र बिक्रीदर १३९.८३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीदर १३९.८४ रुपैयाँ कायम थियो ।  

डलरको भाउ घट्यो, कुन विदशेी मुद्राको विनिमयदर कति ?

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने, सेबोनसँग अनुमति माग
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने, सेबोनसँग अनुमति माग

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ ।  कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग गर्दै फागुन १२ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिकित्ता रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद...

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न अकामा होटलले डाक्यो विशेष साधारण सभा
Capital Market

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न अकामा होटलले डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । अकामा होटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  उक्त बैठक आगामी चैत ३ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ४ वटाबट उच्च बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ४१ लाखको खरिद भएको छ भने ७८ करोड ८० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४४ करोड २० लाखको खरिद भएको छ भने ३६ करोड २० लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.