लगातार ७ दिन बढ्यो नेप्से, ८७.३९ अंकको सुधार
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर...

