खानीखोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । खानीखोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्दैछ।यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

