सोमबार, फाल्गुन ४,२०८२ 01:22:56
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 01:22:56
प्राथमिक बजार वा आईपीओ भन्नाले के बुझिन्छ ? यस्ता छन् सेयर भर्ने तरिका
Capital Market

प्राथमिक बजार वा आईपीओ भन्नाले के बुझिन्छ ? यस्ता छन् सेयर भर्ने तरिका

काठमाण्डौं । कम्पनी तथा सरकारले प्रथमपटक जारी गरेको धितोपत्रको किनेबचे हुने बजारलाई प्रथामिक बजार (आईपीओ)भनिन्छ । त्यसैगरि प्राथमिक बजारमा जारी गरी सकेको धितोपत्रको पुनःकिनेबेच गर्न सकिने बजारलाई दोस्रो बजार भनिन्छ । उदाहरणका लागि हाल मेरो सेयरमा गएर आवेदन दिने प्रक्रिया प्रथामिक बजारअन्तर्गत पर्छ भने सेयर ब्रोकरहरुमार्फत खरिद गर्ने दोस्रो बजारअन्तर्गत पर्छन ।...

सामाजिक सञ्जालमा लगानीकर्ता भन्छन् ‘सरकारमा स्वार्थ समूह सक्रिय हुँदा गभर्नर नियुक्तिमा ढिलाई’
Capital Market

सामाजिक सञ्जालमा लगानीकर्ता भन्छन् ‘सरकारमा स्वार्थ समूह सक्रिय हुँदा गभर्नर नियुक्तिमा ढिलाई’

काठमाण्डौ ।   साताको पहिलो कारोबार दिन आज राम नवमीको कारण सेयर बजार बन्द रहेको छ । यही कारण आज हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोअन्तर्गत लगानीकर्ताहरुको बिचार सामाजिक सञ्जालबाट लिने प्रयास गरेका छौं ।  आज सेयर बजार बन्द रहदा लगानीकर्ताहरु पनि सामाजिक सञ्जालमा फुसर्दिला देखिन्छन् । आज पनि बजारमा लगानीकर्ताहरु बीच गभर्नर नियुक्तिकै विषयले  स्थान पाएको देखिन्छ । अहिले...

नेपाल लाइफको ५.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल लाइफको ५.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा
Capital Market

ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

‘एम. आउट’ भन्दै गभर्नर बहिर्गमनको खुशीमा लगानीकर्ताले गरे दीप प्रज्वलन
Capital Market

‘एम. आउट’ भन्दै गभर्नर बहिर्गमनको खुशीमा लगानीकर्ताले गरे दीप प्रज्वलन

काठमाण्डौ । नेपाल राष्ट्रबैंकमा इतिहासकै विवादित गभर्नरको परिचय बनाएर आजबाट विदा भएका महाप्रसाद अधिकारीको बहिर्गमनमा सेयर बजारका लगानीकर्ताहरुले दिउँसै मैनबत्ती बालेर खुशियाली मनाएका छन् ।  एम. आउट भनी अंग्रेजीमा मैनबत्तीले लेखेर त्यहीँ दीप प्रज्वलन गर्दै गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनमा लगानीकर्ताले खुशियाली मनाएका हुन् ।  काठमाण्डौको भृकुटीमण्डपमा भेला...

चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’
Capital Market

चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता ४०.०१ अंकले बजार बढ्यो । अघिल्लो साता भने ६.०१ अंकले बजार घटेको थियो । यो साता चार दिनमा बजारमा २६ अर्ब ६५...

हिमालयन डिस्टिलरीको अध्यक्षमा पाण्डे नियुक्त
Capital Market

हिमालयन डिस्टिलरीको अध्यक्षमा पाण्डे नियुक्त

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले पाण्डेलाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई सोही मितिदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघिका कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिएसँगै कम्पनीको अध्यक्ष...

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु
Capital Market

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु

काठमाण्डौ । पाँचथर पावर कम्पनीद्वारा पाँचथर जिल्लाको हेवा खोलामा संचालित १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनाको प्लाण्ट सञ्चालनमा आएको छ । उक्त जलविद्युत आयोजनको पुनःनिर्माण तथा मर्मतकार्य सम्पन्न भई गत चैत्र १६ गते साझ करिब ६.५० बजेदेखि नेपाल विद्युत प्राधिकरणको प्रतिनिधि सहित दुवै यूनिट टेस्टिङ कार्य गरि विद्युत उत्पादन सुरु गरिएको हो ।  कम्पनीले...

अपर हेवाखोला हाईड्रोपावरको विशेष साधारण सभा आज,  हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Capital Market

अपर हेवाखोला हाईड्रोपावरको विशेष साधारण सभा आज, हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउसमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  सभामा कम्पनीको हाल कायम चुक्तापूँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै १०.७३ गुणा बढी आवेदन
Capital Market

विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै १०.७३ गुणा बढी आवेदन

काठमाण्डौ । विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा १०.७३ गुणा बढी आवेदन परेको छ ।  सिडिएससीका अनुसार कम्पनीको एफपीओमा ४ लाख ५९ हजार २६ आवेदकबाट ५५ लाख ४ हजार ५० कित्ताका लागि आवेदन परेको हो । पहिलो दिनमै संस्थाको एफपीओमा ५५ करोड ४ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।...

बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार, कस्तो रहला अब बजार ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार, कस्तो रहला अब बजार ?

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज नेप्सेमा झिनो अंकले सुधार आएको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार बनाएको छ । यसले बजारमा आज केही बिक्री दबाब परेको बुझिन्छ ।  यस्तो शुटिङ स्टार क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुन सक्छन् । यदि आगामी कारोबारमा बजार आजको उच्च विन्दु...

शीर्ष १० ब्रोकरहरुमा पाँचवटा उच्च खरिद, पाँचवटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा पाँचवटा उच्च खरिद, पाँचवटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ । नासा सेक्यूरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७७ करोड १० लाखको खरिद भएको छ भने ६७ करोड २० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ३८ लाखको खरिद भएको छ भने २९ करोड ३३ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको डाइनामिक मनी...

आजबाट थप २ ब्रोकरले सुरु गरे नयाँ टीएमएस सेवा
Capital Market

आजबाट थप २ ब्रोकरले सुरु गरे नयाँ टीएमएस सेवा

काठमानण्डौ । आजदेखि थप २ वटा ब्रोकरहरुबाट नयाँ टीएमएस सुरु भएको छ । डीजी हबले दिएको जानकारी अनुसार आज नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४) र डाइनामिक मनी म्यानेजर (स्टक ब्रोकर नम्बर ४४)बाट नयाँ टीएमएस मार्फत सेयर कारोबार सुरु भएको हो ।  यसै सातादेखि कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) बाट पनि नयाँ टीएमएसबाट सेयर कारोबार भएको थियो । यो सँगै नयाँ टीएमएस लिने ब्रोकरको...

नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा
Capital Market

नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा

काठमाण्डौ। लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्ज तत्काल आउने सम्भवना टर्दै गएको छ । नयाँ स्टक एक्सचेञ्जको बिषय केही समय पहिले धितोपत्र बोर्डको सञ्चालक समितिले नै रोक्न भनेको थियो । बोर्डस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार खासगरि नयाँ स्टक एक्सचेञ्जको बिषयमा अध्ययन समितिल तयार पारेको प्रतिवेदनमा चिन्तामणी सिवाकोटिले यसअघि बुझाएको प्रतिवेदनकै विषयहरुमा...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २ हजार ७०३.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.६४ प्रतिशतले...

नेप्सेको कारोबार र सूचक दुवैमा सुधार, जानकार भन्छन्, ‘लगानीको उपयुक्त वातावरण बन्दै’
Capital Market

नेप्सेको कारोबार र सूचक दुवैमा सुधार, जानकार भन्छन्, ‘लगानीको उपयुक्त वातावरण बन्दै’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७०३.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४५०.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४...

विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा सावित्रा आचार्य नियुक्त, कम्पनी सचिवमा प्रधानाङ्ग
Capital Market

विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा सावित्रा आचार्य नियुक्त, कम्पनी सचिवमा प्रधानाङ्ग

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सावित्रा आचार्य नियुक्त भएकी छन् । चैत २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई सोही मितिदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

ट्रम्पको ट्यारिफका कारण विश्व सेयर बजारमा उच्च गिरावट
Capital Market

ट्रम्पको ट्यारिफका कारण विश्व सेयर बजारमा उच्च गिरावट

काठमाण्डौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १ सय देशमाथि ट्यारिफको सूची सार्वजनिक गरेसँगै विश्व सेयर बजारमा उच्च गिरावट आएको छ । ट्यारिफका कारण विश्व व्यापार युद्ध निम्तिने सम्भावनाले विश्वभरका लगानीकर्तामा भयको वातावरण सिर्जना भएको छ ।  अमेरिकी सेयर बजारमा मापक इनडेक्स डाउ जोन्स २.५६ प्रतिशत अर्थात १०६९ अंकले घटेको छ । यस्तै एस एण्ड पी ५०० फ्युचर्स ३.६...

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

विन नेपाल लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गरेको हो ।  संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.