आईतवार, फाल्गुन ३,२०८२ 11:27:01
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 11:27:01
सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ हजार ४३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

आगामी साता पनि सेयरबजार ४ दिन मात्रै खुल्ने
Capital Market

आगामी साता पनि सेयरबजार ४ दिन मात्रै खुल्ने

काठमाण्डौ । आगामी साता सेयर बजार ४ दिन मात्र खुल्ने भएको छ ।  सरकारले चैत २४ गते आईतबारको दिन सार्वजनिक विदा दिएसँगै आगामी साता सेयर कारोबार ४ दिन मात्र खुल्ने भएको हो ।

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको यात्रा कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको अबको यात्रा कस्तो ?

काठमाण्डौ । आज सेयर बजारमा दिनभर बढेर कारोबार भयो । अन्त्यमा करिब २४ अंकले बढेर बन्द भएको बजार आज २७ सय माथि टिकेको छ । प्राविधिक रुपमा आजको बजालाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजारले मध्य ब्याण्डमा नै प्रतिरोध सामना गरेको छ ।  यसअघि पनि बजारले यहि ब्याण्डमा प्रतिरोध सामाना गरेको थियो । म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको बियारिस क्रसओभर भ्यालिड रहेको छ ।...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ११ लाखको खरिद भएको छ भने ४७ करोड ६७ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २६ करोड ८४ लाखको खरिद भएको छ भने २३ करोड ६५ लाखको बिक्री भएको छ ।  

‘एक टीएमएस एक डीपी’ हुनुपर्ने ब्रोकरहरुको माग, साढे २ करोडको सेयर किनेर लगानीकर्ता बेपत्ता !
Capital Market

‘एक टीएमएस एक डीपी’ हुनुपर्ने ब्रोकरहरुको माग, साढे २ करोडको सेयर किनेर लगानीकर्ता बेपत्ता !

काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले एक टीएमएस एक डीपीको माग राखेका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले यस विषयमा धितोपत्र बोर्डमा आफूहरुले लबिङ गरेको जानकारी दिएका हुन् ।  

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५० प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.२५ प्रतिशतले घटेको छ ।...

दुई सातापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’
Capital Market

दुई सातापछि २७ सय विन्दुमाथि टिक्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २३.८६ अंकले बढेर २ हजार ७००.०४ विन्दुमा पुगेको छ ।यससँगै नेप्से २ सातापछि २७ सयमाथि टिकेको छ । यसअघि गत चैत ५ गते नेप्से परिसूचक २७ सय विन्दुबाट तल खसेको थियो ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले बढेर...

सभापोखरी हाइड्रोले १०.७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सीआईटीसँग भयो सेयर प्रत्याभूति सम्झौता
Capital Market

सभापोखरी हाइड्रोले १०.७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, सीआईटीसँग भयो सेयर प्रत्याभूति सम्झौता

काठमाण्डौं । सभापोखरी हाइड्रोले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँका दरका १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँबराबरको सेयर निष्कासन गर्ने भएको हो ।  

छ्‌याङदी हाइड्रोपावरको सञ्चालकमा मालाकार नियुक्त
Capital Market

छ्‌याङदी हाइड्रोपावरको सञ्चालकमा मालाकार नियुक्त

काठमाण्डौ । छ्‌याङदी हाइड्रोपावरको सञ्चालकमा सूर्य नारायण मालाकार नियुक्त भएका छन् । 

एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा स्वीकृत
Capital Market

एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा स्वीकृत

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेश प्रसाद खत्रीको राजीनामा स्वीकृत भएको छ । चैत १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले खत्रीको राजीनामा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो । 

ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त
Capital Market

ग्रीन भेन्चर्सको २.८२ करोड कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको लक इन समयावधि आज समाप्त भएको छ । कम्पनीको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता सेयरको लक इन आजदेखि समाप्त भएको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको छ ।  

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।  

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने
Capital Market

टाईम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख ११ गते गैडाकोटमा रहेको कम्पनीको उद्योग परिसरमा दिउँसो १२ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

डाउ थेउरीमा हायर लो बनाउन खसेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

डाउ थेउरीमा हायर लो बनाउन खसेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज सेयरबजारमा दिनभर बिक्री दबाब परेको थियो । आज बजार करिब १७ अंकले घटेर बन्द भएको थियो । आज बजार घट्दा अघिल्लो दिनको तुलनमा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा तीन दिन लगातार बढेको बजारमा आज करेक्सन आएको छ ।  अर्थात बजारले डाउ थेउरीमा यो साता एउटा हायर हाई बनाए पछि आज हायर लो बनाउन घटेको देखिन्छ । यो भनेको आवरली बेसमा आज २६७६ विन्दुमा बन्द...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री भएको छ । आज शीर्ष १० वटा ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।  यो दिन नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २८ करोड ९७ लाखको खरिद भएको छ भने ३३ करोड ६४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजमा २६ करोड ८३ लाखको खरिद भएको छ भने २१ करोड...

नेप्सेमा वैदेशिक साझेदार भित्र्याउने नवनियुक्त सीईओको उद्घोष, 'कम बोल्छु, धेरै काम गरेर देखाउँछु'
Capital Market

नेप्सेमा वैदेशिक साझेदार भित्र्याउने नवनियुक्त सीईओको उद्घोष, 'कम बोल्छु, धेरै काम गरेर देखाउँछु'

काठमाण्डौं । नवनियुक्त सीईओ चूडामणि चापागाईंले नेप्सेमा आईटीको विकासमा विशेष ध्यान दिंदै बिश्वमा चलेको नयाँ रणनीतिक साझेदार भित्र्याउने बताएका छन् ।  आफूले अब अन्तराष्ट्रिय साझेदार भित्र्याएर उपलब्ध सूचनाहरु पारदर्शी हुने गरी काम गर्ने पनि बताए ।    आज नेप्सेमा पदबाहाली गर्दै चापागाईले यस्तो बताएका हुन् । उनले भने,‘नेप्सेमा टीम वर्क गर्दै ऐन/कानूनभित्र रहेर...

नेप्सेमा दुई हाइड्रोको साढे ३ करोड कित्ता हकप्रद सूचीकृत, कुनको कति ?
Capital Market

नेप्सेमा दुई हाइड्रोको साढे ३ करोड कित्ता हकप्रद सूचीकृत, कुनको कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सूचीकृत भएको हो ।  

नेप्सेमा थपियो झण्डै ५४ लाख कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो झण्डै ५४ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल एसबिआई बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत दरका कुल ३९ लाख ९० हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या १० करोड ८९ लाख ९१ हजार ५८१ पुगेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.